जोशीको स्वास्थ्यवस्था निक्कै गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकले बताएका छन् । शुक्रबार दिउँसो अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । मस्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । देब्रे हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई आफुलाई अस्पताल लैजान भनेका थिए । अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी … Continue reading जोशीको स्वास्थ्यवस्था निक्कै गम्भीर